पानग्राम पानग्राम (Pangram) के हो? पानग्राम भनेको यस्तो वाक्य हो, जसमा उक्त वर्णमालामा रहेका सबै अक्षरहरूको प्रयोग गरिएको हुन्छ। जस्तै अंग्रेजी वर्णमालाको पानग्राम "The quick brown fox jumps over the lazy dog." हो। यसमा A-Z सबै अक्षरहरू समावेश छन्। पानग्राम टाईपिङ स्पिड बढाउन धेरै मद्दत गर्दछ। नेपाली पानग्राम (Nepali Pangram) तल दिइएको पानग्राम अनौपचारिक रूपले बनाइएको हो। एक त नेपाली वर्णमालामा क-ज्ञ अनी अ-अः मात्र नभएर मात्रा, इकार, उकार इत्यादी भएको हुनाले पानग्राम नै बनाउने हो भने पनि अति नै लामो र भद्दा हुन जान्छ र त्यो त्यति सम्झना लायक पनि नहुन सक्छ। त्यसैले जति सक्दो छोटो र धेरै प्रयोग हुने अक्षरहरूको आधारमा तलको पानग्राम बनाईएको छ। यस प्राक्टिसमा हिन्दी भाषाको पानग्राम पनि राखिएको छ जो टाइपिङ प्राक्टिसको लागि त्यति नराम्रो नहोला। credit: rajbanshi technical,ordinaryeeguy नम्बर लहर अभ्यास कमा तथा स्पेसल क्यारेक्टरहरू प्रीतिमा टाइप गर्ने साथीहरूको लागी प्रीति (Preeti) फन्टमा टाइप गर्न सिकाउने, हामी सबैको लोकप्रिय सफ्टवेयर टाइपसाला (Typeshala) Windows 7 32 वीट भन...
Microsoft Excel मा $ 123,456,789.00 लाई कसरी रु १२,३४,५६,७८९.00 बनाउने? How to set proper comma style and Nepali rupee sign in Microsoft Excel? Step 1: Open Regional setting Shortcut method: Run command ( windows Key+R ) खोल्ने र त्यसमा intl.cpl टाइप गरि Enter गर्ने। Long method: Windows 10 >Control Panel (view by small Icons) >region Windows 7 >Control Panel (view by category) > Clock, Language, and Region>Region and language Step 2: Define Format as a Nepali(Nepal) Region (windows 10)/ Region and Language (windows 7) डाइलग बक्सको Formats ट्याबमा Format मुनी Nepal(Nepal) लाई सेट गर्ने। Step 3: Define Digit Grouping (Number & Currency tab) Region (windows 10)/ Region and Language (windows 7) डाइलग बक्सको तल रहेको " Additional Settings " बटन मा क्लिक गर्ने । Costomize Format डाइलग बक्सको " Numbers " ट्याबमा Digit Grouping मा अन्तिमको 12,34,56,789 वाला अप्सन क्लिक गर्ने। Costomize Format डाइलग बक्सको "...