नेपाली पानग्राम (Nepali Pangram)

पानग्राम

पानग्राम (Pangram) के हो? 

पानग्राम भनेको यस्तो वाक्य हो, जसमा उक्त वर्णमालामा रहेका सबै अक्षरहरूको प्रयोग गरिएको हुन्छ। जस्तै अंग्रेजी वर्णमालाको पानग्राम "The quick brown fox jumps over the lazy dog." हो। यसमा A-Z सबै अक्षरहरू समावेश छन्। पानग्राम टाईपिङ स्पिड बढाउन धेरै मद्दत गर्दछ। 

नेपाली पानग्राम (Nepali Pangram)

Nepali Pangram नेपाली पानग्राम


तल दिइएको पानग्राम अनौपचारिक रूपले बनाइएको हो। एक त नेपाली वर्णमालामा क-ज्ञ अनी अ-अः मात्र नभएर मात्रा, ‌इकार, उकार इत्यादी भएको हुनाले पानग्राम नै बनाउने हो भने पनि अति नै लामो र भद्दा हुन जान्छ र त्यो त्यति सम्झना लायक पनि नहुन सक्छ। त्यसैले जति सक्दो छोटो र धेरै प्रयोग हुने अक्षरहरूको आधारमा तलको पानग्राम बनाईएको छ। यस प्राक्टिसमा हिन्दी भाषाको पानग्राम पनि राखिएको छ जो टाइपिङ प्राक्टिसको लागि त्यति नराम्रो नहोला।
credit: rajbanshi technical,ordinaryeeguy

नम्बर लहर अभ्यास

कमा तथा स्पेसल क्यारेक्टरहरू

प्रीतिमा टाइप गर्ने साथीहरूको लागी

प्रीति (Preeti) फन्टमा टाइप गर्न सिकाउने, हामी सबैको लोकप्रिय सफ्टवेयर टाइपसाला (Typeshala) Windows 7 32 वीट भन्दा माथिको भर्जनहरूमा चल्दैन यो ठूलो टाउको दुखाइको विषय बनेको छ। तर अनलाईनमा भने Typeshala मज्जाले चलाउन सकिन्छ। 

👉अनलाइन टाइपशालामा जान यहाँ क्लिक गर्नुहोस्

एडभान्स टाइप १

एडभान्स टाइप २

सुन्दै टाइप गर्ने

Comments

Popular posts from this blog

Best Typeshala alternatives in 2020

How to install RapidTyping tutor for Nepali typing practice - Typeshala alternative in 2020